Monday, October 6, 2008

रत्न गुमाउँदाको वेदना

हाम्रा परम मित्र रत्न पोख्रेलको आसामयिक् निधनका कारण हामी ठुलो पीडामा परेका छौं। रत्नजी उन्को नाम जस्तै चरित्र र व्यबहार दुबैमा अमूल्य रत्न तुल्य थिए। कलिफोर्निआको नेपाली समाजले उन्को कमी सदा महसूश गर्नेछ।
हामी सबै दिबंगत आत्माको चीर शान्तिका लागि परमेश्वरसँग प्रार्थना गर्दछौं र पोख्रेल परिवारप्रती समवेदना प्रकट गर्दछौं।
"जीवनको घाम कहिले डुब्छ कसैले भन्न नसक्ने रहेछ" थाहा पाएरै भये पनि हामी बाचुन्जेल सबैमा रत्न जस्तै प्रभाव पारेर जीवन जिउन सिकौँ।

-रवि अधिकारी

No comments: